मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने रास्वपाको तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकबाट पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासनको तयारी गरिएको छ । बुधबारदेखि पार्टी कार्यालय वनस्थलीमा सुरु हुने...