गृहमन्त्रीलाई रामहरि खतिवडाले भने- गत वर्षका विपद्का फाइल पनि खोल्नुस्
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गत वर्षका विपद्का फाइलहरू खोल्न आग्रह गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एक वर्षसम्म गृह मन्त्रालय...