माधव नेपालले भने-प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्दैन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन्। पार्टीको महाधिवेशन तयारीबारे जानकारी...