सहकारी प्रकरण : छानबिन गर्न गठित समितिको बैठक बस्दै
काठमाडौँ । सिंहदरवारस्थित संसद सचिवालयमा रहेको कार्यालयमा सहकारी संस्था बचत रकम संसदीय विशेष छानबिन समितिको बैठक बस्दैछ । अहिले केहिबेरमा बस्ने बैठकमा यसअघि विभिन्न समयमा समस्याग्रस्त सहकारीको विषयमा छानबिन गरेका...