वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागिपरेको ओलीको दाबी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागिपरेको बताएका छन् । वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्त्वहरू लागिपरेको ओलीको आरोप थियो...