अरू बेलामा ठुला कुरा गर्नेहरू आफ्नो पालो आएपछि के गर्दैछन् ? भन्दै मन्त्री श्रेष्ठले उठाए प्रश्न
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री हुँदा पञ्चायतकालदेखिकै अनियमितता भएको फाइल खोलेको दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार, अनियमिता नगर्ने, गर्नेलाई नछोड्ने...