बागमतीमा राप्रपा तटस्थ बस्ने
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत माग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । विश्वासको मत लिने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रस्तावमाथि प्रदेश सभामा सोमबार भएको छलफलमा भाग...