निर्वाचन आचारसंहिता केही समय रोक्न सरकारको आग्रह
काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता केही समय रोक्न निर्वाचन आयोगसँग आग्रह गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा मन्त्रीहरुले निर्वाचन आचारसंहिता दसैँसम्म स्थगित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।...