छिट्टै राहत प्याकेज वितरण शुरु गरिने
बर्दिवास । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले छिट्टै बाढीपीडितका लागि राहत प्याकेज वितरण शुरु गरिने बताएका छन् । सोमबार महोत्तरी जिल्लाको बर्दिवास, लोहारपट्टि, सिंग्याही, रामगोपालपुर र मटिहानीसहितका बाढी प्रभावित ठाउँको हवाई र...