यातायातमा अत्य हुँदै गरेको सिण्डिकेट संसदमा ब्युतिँदैः १० करोड हात पार्न ‘लबिइङ’
काठमाडौं । संघीय संरचनाअन्तर्गत तीन तहको सरकार गठन भइसक्दा पनि सांसदहरूले आफ्नो क्षेत्रको विकासका लागि भन्दै १० करोड रुपैयाँ विनियोजन गर्न सरकारलाई दबाब दिएका छन् । संवैधानिक व्यवस्थाविपरीत एमाले र माओवादी...