सरकारले प्रदेश राजधानी नतोकेर जनता भड्काउने काम गर्यो : एमाले
काठमाडौं । एमालेले प्रदेशको अस्थायी राजधानी तोक्ने कार्य नगरी सरकार जनताको भावना भड्काउने खेलमा लागेको आरोप लगाएको छ । सरकारले प्रदेश प्रमुखहरूलाई काठमाडौंमै शपथ गराउने गरी अस्थायी राजधानी नतोक्ने रणनीति...