‘साउथ एसियन रिजन फाइनान्सियल इक्लुजन इनिसिएटिभ’को अध्यक्षमा गभर्नर अधिकारी चयन
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘साउथ एसियन रिजन फाइनान्सियल इक्लुजन इनिसिएटिभ’ को अध्यक्ष चयन भएका छन् । उक्त संस्थाको नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएसँगै गभर्नर अधिकारी...