अध्यागमन कार्यालयका दुई अधिकृतमाथि कारबाही सिफारिस
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै फरार अभियुक्तलाई भगाउन सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृतमाथि कारबाही सिफारिस भएको छ। अध्यागमन विभागले गठन गरेको छानबिन समितिले कर्मचारीको चरम...