हाम फालेर मर्छु भनी रुख चढेका फरार अपराधीको ४ घण्टापछि उद्धार
काठमाडौँ । चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँको गोकर्णेश्वर–४ सुन्ताखाना बस्ने राज कुमार पण्डित क्षेत्री घरमा चेरी गरी फरार रहेका मकवानपुर हाडीखोला घर भई हाल...