पूर्वाधार विकास समितिले कर्णालीका राष्ट्रिय गौरवका आयोजना र राजमार्गको अनुगमन गर्दै
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको टोलीले कर्णाली प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजना र राजमार्गको अनुगमन गरिरहेको छ । पूर्वाधार विकास समितिका सदस्य ऐनबहादुर शाहीको संयोजकत्वमा रहेको टोलीले बाँकेको...