माइक्रोसफ्ट कम्पनीले पनि निकाल्दै कर्मचारी
काठमाडौँ । मार्क जुकरबर्गको मेटा इन्क, जेफ बेजोसको अमेजनपछि बिल गेट्सको माइक्रोसफ्ट कम्पनीले पनि ठुलो मात्रामा कर्मचारी कटौती गरिरहेको छ । यो सिलसिला आगामी मार्चसम्म चल्नेछ । कम्पनीले १० हजार कर्मचारी निकाल्ने...