सङ्घीय निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा
काठमाडौँ। सरकारले सबै सङ्घीय निजामती कर्मचारीको ६ महिनाका लागि १० लाखको सामूहिक दुर्घटना बीमा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सहकार्यमा...