कर्मचारीले बनाइदिएको नीति-कार्यक्रम पढेर समाजवाद आउँछ ?
काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कर्मचारीले बनाएको नीति तथा कार्यक्रम पढेर समाजवाद नआउने बताएका छन् । आइतबार काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा उनले कर्मचारीले नै बनाएको नीति...