३५ हजार कर्मचारी हटाउँदै यूबीएस
काठमाडौँ । स्विट्जरल्यान्डको बहुराष्ट्रिय इन्भेस्टमेन्ट बैंक यूबीएस ग्रुपले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । केही महिनअघि ‘टाट’ पल्टिएको स्विट्जरल्यान्डको दोस्रो ठूलो बैंक क्रेडिट सुइस खरिद गरेको यूबीएसले ३५...