जनप्रतिनिधि र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने धरान मेयरको उद्घोष
काठमाडौँ । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई(हर्क साम्पाङ)ले जनप्रतिनिधि र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने उद्घोष गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार उनले सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूको सम्पत्ति छानबिन...