उपराष्ट्रपतिमा चारजनाकै उम्मेदवारी कायम, जसपाबाट २ जना उम्मेदवार
काठमाडौँ । उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका चारजनाकै उम्मेदवारी कायम भएको छ । उम्मेदवारी फिर्ताको समयमा कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चारैजनाको उम्मेदवारी कायम रहेको हो । उपराष्ट्रपतिमा...