यस्ता छन् निर्वाचनमा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण
काठमाडौँ । आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन सम्पन्न गराउने कार्यमा ठूलो संख्यामा कर्मचारी परिचालन हुन्छन् । निर्वाचन आयोगले निर्वाचनको काममा संलग्न कर्मचारीले...