सीडीओलाई अनुगमन प्रमुख नबनाउन राजनीतिक दलहरूको माग
काठमाडौँ । चुनावी आचारसंहिता अनुगमन गर्ने जिल्ला समितिको संयोजक प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई बनाउने निर्वाचन आयोगको तयारीप्रति राजनीतिक दलहरूले आपत्ति जनाएका छन् । सरकारका मन्त्री र सत्तारूढ दलप्रति बढी झुकाव हुने...