स्थानीय तहले राष्ट्रिय शिक्षा नीतिलाई अनुसरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीति अनुरूप कै नीति तय गर्नुपर्ने बताएका छन् । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आज बुढानीलकण्ठमा आयोजना गरेको राष्ट्रिय...