नेपाल टेलिकमको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन नतिजासहित
काठमाडौँ । लोक सेवा आयोगले नेपाल टेलिकमको विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नेपाल टेलिकमको विभिन्न...