पहिरोले घर पुरिँदा पूर्ववडाध्यक्षका दम्पतीको मृत्यु
चौतारा(सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा...