प्रचण्डको सत्तारोहण अपेक्षित थिएन : शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संसदबाट नयाँ सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहण अपेक्षित नभएको बताएका छन् । सोमबार विज्ञप्ति निकालेर उनले संसदीय...