विदेशी शक्तिहरूले अराजक गतिविधि बढाए, जनताको साथ लिनुको विकल्प छैन : ओली
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र आफ्नो नेतृत्वको सरकारविरुद्ध अन्तर्राष्ट्रिय शक्तिहरू खासगरी भारत र अमेरिकाले चलखेल र घेराबन्दी गर्दै गतिविधि बढाएकाले सर्तक हुनुपर्ने बताएका...