रविजीलाई रोजेकै मन्त्रालय दिन सकिँदैन : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिन नसकिने बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् अहिले रोजेको मन्त्रालय...