प्रधानमन्त्रीसहित मन्त्रीले नेता कार्यकर्ता भेट्ने समय तालिका निर्धारण
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित माओवादी केन्द्रका मन्त्रीहरूले अबदेखि नेता र कार्यकर्ता पार्टी कार्यालयबाट मात्रै भेट्ने भएका छन् । पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले पार्टी अध्यक्ष एवम् दलको नेता...