प्रधानमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुख भोलि गोरखा जाँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार वटै सुरक्षा निकायका प्रमुख बुधवार गोरखा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड बुधवारदेखि सुरु हुने ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न जान लागेका...