‘महत्त्वपूर्ण कानुन संशोधन गरेपछि लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दैछ’-प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन संशोधन भएपछि लाइनभन्दा अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै गएको बताएका छन्। उनले सोमवार समाजिक सञ्जालमार्फत सरकारमा आएको एक वर्ष पुगेको उल्लेख गर्दै एक वर्षका...