प्रधानमन्त्री ओलीले भने-‘मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनु नपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफू अहिले बुढो...