गोकुल बास्कोटाको आक्रोश- चार प्रधानमन्त्री फेरिए तर चार किलोमिटर पनि बाटो बनेन !
काठमाडौँ । सत्तारुढ नेकपा एमाले सांसद गोकुल बास्कोटाले पटक पटक सरकार परिवर्तन भए पनि आफ्नो निर्वाचन क्षेत्रको चार किलोमिटर बाटो निर्माण नभएको भन्दै आक्रोश पोखेका छन् । शुक्रबारको प्रतिनिधि सभा...