आरोपीको तस्बिर सार्वजनिक नगर्न प्रहरी कार्यालयलाई हेडक्वाटरको परिपत्र
काठमाडौँ। आरोपीहरूको तस्बिर तथा भिडियोहरू सार्वजनिक नगर्न प्रहरी कार्यालयहरूलाई प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको छ । ५ साउनमा प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै प्रेस मिट गर्दा वा सञ्चार माध्यम सूचना मेल...