स्थानीय निर्वाचनमा हवाई सेवा बन्द नहुने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्थानीय तहको निर्वाचनका बेला हवाई सेवा बन्द नहुने जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुरले सुरक्षा निकायसँग आज (शुक्रबार) भएको बैठकमा विमानस्थल सुचारु...