नेपालले सभापतिमा पुनः निर्वाचित भएका देउवालाई दिए बधाई
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि...