सेवाग्राहीको भीड व्यवस्थापन गर्न ४१५ सहसचिव र उपसचिव पदमा नियुक्ति गर्दैछौँ : मन्त्री गुप्ता
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भीड व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन ४१५ सहसचिव र उपसचिवको पदपूर्ति गर्न लागिएको जानकारी दिएका छन्। उनले सरकारी...