सर्लाहीमा १५ लाख नदिँदा बालकको हत्या गर्ने सात जना पक्राउ
जनकपुरधाम । सर्लाहीमा सेप्टिक ट्याङ्कीमा शव भेटिएका बालकका परिवारले १५ लाख रुपैयाँ नदिँदा उनको हत्या भएको प्रहरीले दाबी गरेको छ । मलगंवा नगरपालिका–१२ गम्हरिया बस्ने दीपेन्द्र ठाकुरका ८ वर्षीय छोरा...