गृह मन्त्रालयमा रहेको करिब ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट
काठमाडौँ । भदौ २४ जेनजी प्रदर्शनका क्रममा आगजनीबाट गृह मन्त्रालयमा रहेको करिब ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको खुलेको छ । मन्त्रालयको अभिलेखमा रहेको र डिजिटाइजेसन गर्ने क्रममा...