कार्यसम्पादन मूल्यांकनमा बाँकेका एसपी जिसी उत्कृष्ट घोषित
काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी कार्यसम्पादनका आधारमा देशभरका प्रहरी अधिकृतमध्ये उत्कृष्ट ठहरिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले उनको कार्यकुशलताको मूल्यांकन गर्दै सम्मान प्रदान गरेको...