२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यसम्पादन मूल्यांकनमा बाँकेका एसपी जिसी उत्कृष्ट घोषित

अ+ अ-

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी कार्यसम्पादनका आधारमा देशभरका प्रहरी अधिकृतमध्ये उत्कृष्ट ठहरिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले उनको कार्यकुशलताको मूल्यांकन गर्दै सम्मान प्रदान गरेको हो।

अपराध नियन्त्रण, निर्वाचन सुरक्षा व्यवस्थापन तथा न्याय सम्पादनसँग सम्बन्धित कार्यमा उनले देखाएको प्रभावकारी नेतृत्व र परिणाममुखी कार्यशैलीका आधारमा उक्त मूल्यांकन गरिएको जनाइएको छ।

प्रहरी सेवामा उनको प्रवेश २०५४ चैत १६ गते सहायक निरीक्षक (असई) पदबाट भएको थियो। त्यसपछि २०६१ जेठ १५ गते खुला प्रतिस्पर्धामार्फत निरीक्षक पदमा पदोन्नति भएका थिए।

0 Comments