‘अक्षत अन्टार्कटिका’ लाई ‘उत्तम शान्ति पुरस्कार’ प्रदान
काठमाडौँ । लेखक जीवा लामिछानेले अन्टार्कटिकाको यात्रा संस्मरणलाई आधार मानेर तयार गरेको पुस्तक ‘अक्षत अन्टार्कटिका’ लाई वर्ष २०८१ को ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिएको छ । आज यहाँ मैतीदेवीमा रहेको...