सर्वोच्च जलाएको आरोपमा पक्राउ परेका ढुंगेललाई तत्काल छाड्न अखिल क्रान्तिकारीको माग
काठमाडौँ। अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा सहभागीहरूलाई फोटो र भिडियोको आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ। समितिका इन्चार्ज निरोज श्रेष्ठले...