एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग घोषणा, फागुन १ देखि सञ्चालन गर्ने दाबी
काठमाडौँ । नेपाली फुटबलको आधिकारिक निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निलम्बनमा रहेका बेला सात फ्रेन्चाइज क्लब सम्मिलित निजी समूहले प्राविधिक सहयोग र स्वीकृतिबिनै नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने...