किसानबाट धान खरिदको कार्यतालिका सार्वजनिक, एक जनाबाट अधिकतम ३० क्विन्टल खरिद गरिने
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ का लागि किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद...