शरणार्थी प्रकरणमा छुट्ने आरोपितसँग अख्तियार र सम्पत्ति शुद्धीकरणले बयान लिने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशपछि रिहा हुने आरोपित थुनामुक्त भएलगत्तै राज्यका अरु दुई निकायले छानबिनका लागि नियन्त्रणमा लिने भएका छन् । गत शुक्रबार उच्च अदालत पाटनले...