आगो लागेको सामान बोकेको ट्रक सहयोग माग्दै दमकल केन्द्र पुग्यो, केही मिनेटमै आगो नियन्त्रणमा
चीन । चीनको झानजियाङमा आगो लागेको सामान बोकेको एक ट्रक सिधै दमकल केन्द्र पुगेपछि अग्निनियन्त्रकहरूले केही मिनेटमै आगो नियन्त्रणमा लिएका छन् । ट्रकमा राखिएको सामानमा आगो लागेपछि चालकले तत्काल सहयोगका...