यातायातलाई व्यवस्थित बनाउन १५ बुँदे निर्णय : अग्रिम टिकट बुकिङदेखी चलानीमा यात्रुको परिचय अनिवार्यसम्म
काठमाडौँ । दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन १५ बुँदे निर्णय गरेको छ। यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई...