२९ वर्षपछि फेरि बहालवाला आईजीपीको जिम्मेवारी परिवर्तन, खरेल प्रकरण चर्चामा
काठमाडौँ । सरकारले नेपाल प्रहरीका बहालवाला महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी परिवर्तन गरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई संगठनको नयाँ प्रमुख बनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई...